साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थीर बनेको छ ।
शुक्रबारको तुलनामा आइतबार चाँदी तोलमा २० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ तोलाको ८९ हजार १०० रुपैयाँ, तेजावी ८८ हजार ६५० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार १५० रुपैयाँ कायम गरिएको छ ।
शुक्रबार सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेर सोही मूल्यमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया