नेशनल र प्राइम लाइफले बोनस दिने

0
Shares

नेशनल लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको नाफावाट सेयरधनीलाइ लाभांस वितरण गर्ने भएका छन् ।

नेसनल लाइफ इन्सुरेन्सले १४.५५ लाभांश दिने घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७४/२०७५ को लाभांश घोषणा गरेको हो । कम्पनीले १२५ नगद लाभांश र २.५५ बोनस सेयर दिन लागेको हो । नेसनल लाइफको बिहीबार बसेको सञ्चालक समिति बैठकले लाभांश सम्बन्धी निर्णय गरेको हो । नेसनल लाइफले आर्थिक वर्ष २०७५/७६ को लाभांश भने घोषणा गर्न बाँकी छ ।

त्यसैगरी प्राइम लाइफ इन्सुरेन्सले १२.५५ बोनस सेयर दिने निर्णय गरेको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १२.५५ बोनस सेयर दिने निर्णय गरेको हो । कर तिर्न नगद लाभांश पनि दिनेछ । लाभांश अनुमोदन गर्न कम्पनीले असोज ७ गते विशेष साधारण सभा समेत बोलाएको छ ।