सुनको मूल्य स्थीर, चाँदीको सामान्य घट्यो

0
Shares

शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थीर रहेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार शुक्रबार सुनको मूल्य स्थीर रहेको हो ।

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ७०० रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २५० रुपैयाँ कायम गरिएको छ ।

सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा नै कारोबार भएको थियो । भने बिहीबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार थियो । शुक्रबार चाँदी तोलाको १० रुपैयाँले घटेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ५ कार्तिक २०७८, शुक्रबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।