न्यादी हाइड्रोपावरको आईपीओ नतिजा प्रकाशन, यसरी हेर्नुहोस्

0
Shares

न्यादी हाइड्रोपावर कम्पनीको शुक्रबार बिहान ९ बजे भएकाे आईपीओ बाँडफाँडकाे नतिजा प्रकाशन भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बाँडफाँड नतिजा विभिन्न स्थानहरूमा प्रकाशन भएको छ ।

क्यापिटलका अनुसार नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको आईपीओ बाँडफाँडका लागि बनाइएको वेभसाइट, बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेभसाइट, सह निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेभसाइट, न्यादी हाइड्रोपाावरको वेभसाइट र मेरो शेयरको आईपीओ भरीएको एप्लिकेशन रिपोर्टमा गएर हेर्न सकिन्छ ।

न्यादी हाइड्रोपावरको आईपीओ २ लाख ९ हजार २५० जनाले पाए, २० लाख ३१ हजारको हात खाली

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्..

  1. सिडिएससीको आईपीओ नतिजा हेर्नकै लागि बनाइएको वेवसाइट
  2. एनएमबि क्यापिटलको वेभसाइट
  3. न्यादी हाइड्रोपाावरको वेभसाइट
  4. मेरो शेयरको आईपीओ भरीएको एप्लिकेशन रिपोर्ट

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ५ कार्तिक २०७८, शुक्रबार  १४ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।