मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक

0
Shares

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८।७९ को मौद्रीक नीतिको पहिलो त्रैमासिक समीक्षा केही बेरमा सार्वजनिक गर्दैछ ।

नेपाल राष्ट्र बैंकका सह प्रवक्ता नारायण पोखरेलका अनुसार बिहान १०ः१५ बजे जुम माध्यम मार्फत मौद्रिक नीतिको त्रैमासिक सार्वजनिक गरिन लागिएको हो ।

समीक्षामा शेयर धितोमा लागू रहेको ४। १२ करोडको सीमा परिवर्तन, ब्याजदर अन्तर, सेवा शुल्क तथा आधार दरका व्यवस्थाहरु, सीडि रेसियो र पुनरकर्जा जस्ता विषयहरुमा कस्ता संशोधन तथा परिमार्जन हुन्छ भन्ने विषयमा सबैको चासो छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: १० मंसिर २०७८, शुक्रबार  १० : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।