प्रि-ओपन सेसनमा नेप्से सामान्य घट्यो

0
Shares

सोमबारको प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक समान्य घटेको छ । नेप्से ०.९६ अंकले घटेर २६५०.५३ बिन्दुमा झरेको हो । आइतबार नेप्से ८०.२९ अंकले घटेर २६५१.४९ बिन्दुमा बन्द भएको थियो ।

यस्तै ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ परिसूचक भने ०.२३ अंकले बढेर ५०१.६८ बिन्दुमा पुगेको छ ।

सोमबार प्रिओपन सेसनमा २३ कम्पनीको ४ हजार ५७४ कित्ता शेयर २६ लाख ६६ हजार ७८५ रुपैयाँको कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ मंसिर २०७८, सोमबार  ११ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।