रसुवागढी हाइड्रोपावरको सीईओमा छवि लाल गैह्रे

0
Shares

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा छवि लाल गैह्रे नियुक्त भएका छन् ।

कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी २ वर्षका लागि निमित्त प्रमुख कार्यकारी अधिकृत गैह्रेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ मंसिर २०७८, आइतबार  १२ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।