नाडाको नयाँ नेतृत्वको लागि थापा र चौधरीको प्यानलबीच कडा टक्कर (फोटोफिचर)

0
Shares

नाडा अटोमोबाइल्स एसोशियसन अफ नेपालको नयाँ नेतृत्वका चयनका लागि बिहीबार बिहान ९ बजेदेखि मतदान सुरु भएको छ ।

दुई पक्षबीच कडा टक्कर देखिएको छ । चुनावी प्रतिस्पर्धा तीव्र बन्दा मतदानस्थल होटल सोल्टीमा रौनक निकै रमाइलो देखिएको छ ।

तीन हजार एक सय सदस्य रहेको नाडाको मतदानका लागि ३५ वटा बुथ निमार्ण गरिएको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ । साँझ पाँच बजेपछि मतगणना गरिने नाडा अटोमोबाइल्स एसोशियसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।

हेरौं १२ तस्वीरमा नाडा निर्वाचनकाे राैनक:-

 

नाडाको नयाँ नेतृत्वको लागि मतदान जारीः थापा र चौधरीको दुई प्यानल चुनावी मैदानमा

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ मंसिर २०७८, बिहिबार  १२ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।