आरएसडिसी लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल

0
Shares

आरएसडिसी लघुवित्त वित्तीय संस्था (RSDC) काे सेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त भएको छ ।

कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार बिओके क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो । कम्पनीले माघ २ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा बि।ओ।के क्यापिटललाई नियुक्त गरेको बताएको छ ।

यसससँगै अब लघुवित्तको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज,नामसारी रोक्का राख्नेलगायतका कार्यहरु बिओके क्यापिटलको कार्यालय कमलादी मार्फत हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३ माघ २०७८, सोमबार  १३ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।