बुधबार कस्तो रह्यो प्रि-ओपनिङ्ग सेसनमा कारोबार ?


साताको चौथो कारोबार दिन बुधबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से २.१० अंकले बढेको छ । यससँगै नेप्से २ हजार ८१७ दशमलव १७ अंकमा पुगेको छ ।

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज १४ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ९ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ । कुनैपनि कम्पनीको मूल्य स्थीर रहेको छैन ।

यस अवधिमा १४ कम्पनीका ४ हजार ३७३ कित्ता सेयर ३८ लाख ३२ हजार ५२३ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।