चन्द्रागिरी हिल्समा दुई सञ्चालक नियुक्त

0
Shares

चन्द्रागिरी हिल्स लिमिटेड (CGH) मा दुई जना सञ्चालक नियुक्त भएका छन् ।

कम्पनीमा एक सर्वसाधारण र एक स्वतन्त्र सञ्चालक नियुक्त भएका हुन् । हिल्सका अनुसार सर्वसाधारण सेयरधनीको तर्फबाट उमा विष्ट जिसी र स्वतन्त्र सञ्चालकमा पे्रम राज जोशीलाई नियुक्त गरेको सञ्चालक नियुक्त गरिएको नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

कम्पनीको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट आगामी ४ वर्षका लागि दुई सञ्चालक नियुक्त गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।