साताको पहिलो कारोबार दिन आइतबारको प्रि ओपनिङमा सेयर बजार दोहोरो अंकले ऋणात्मक भएको छ । नेप्से सूचक १७.६८ अंकले घटेर २७८३.८८ बिन्दुमा झरेको छ ।
कारोबारमा आएका ३६ मध्ये ३ कम्पनीको मूल्य बढेको छ भने २९ कम्पनीको घटेको छ । ७ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ३६ कम्पनीका २० हजार ८१३ कित्ता सेयर २२८ वटा संख्यामा १ करोड ४५ लाख ५९ हजार ५४६ रुपैयाँको सेयर खरीद बिक्री भएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया