नेप्से साढे ३ अंकले ऋणात्मक, प्रि-ओपनिङ्गमा ५ कम्पनीको मूल्य बढ्यो १ को घट्यो

0
Shares

साताको चौथौ कारोबार दिन बुधबारको प्रि-ओपनिङमा सेयर बजार ऋणात्मक भएको छ । कारोबारमा आएका ६ मध्ये ५ कम्पनीहरुको सेयरमूल्य बढेपनि नेप्से नकारात्मक बनेको हो ।

यस अवधिमा नेप्से सूचक ३ं४६ अंकले घटेर २७३२.४८ बिन्दुमा पुगेको छ । कारोबारमा आएका ६ मध्ये ५ कम्पनीको मूल्य बढेको छ भने १ कम्पनीको घटेको छ । कुनै पनि कम्पनीको मूल्य स्थीर रहेको छैन ।

यस अवधिमा ६ कम्पनीका १ हजार १७६ कित्ता सेयर ३३ वटा संख्यामा १० लाख ४२ हजार ३९८ रुपैयाँको सेयर खरीद बिक्री भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ फाल्गुन २०७८, बुधबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।