
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्य चेम्बर अफ कमर्सको कार्य समितिमा मनोनित भएका छन् ।
शाक्य निजी क्षेत्रको प्रतिनिधमिूलक संस्थाको रुपमा रहेको नेपाल चेम्वर अफ कमर्शको कार्य समिति सदस्यमा मनोनित भएका हुन् ।
चेम्वरको ८ औं बैठकले शाक्यलाई चेम्वरको वस्तुगत संघको तर्फबाट शाक्यलाई सदस्यमा मनोनित गरेको जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया