
एनएमबि क्यापिटलको सञ्चालक समितिको बैंठकबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दीपेश कुमार वैद्यलाई नियुक्त गरेको जनाएको छ ।
स्वदेशी तथा विदेशी मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव भएका वैद्य यसअघि विभिन्न स्वदेशी मर्चेन्ट बैंकिङ्ग कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य अनुभव रहेको छ ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत वैद्यले २०७८ साल चैत ६ गतेदेखि आफ्नो कार्यभार सम्हालेएको जानकारी कम्पनीले दिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया