लुप नेटवर्कस लिमिटेडले ४ लाख कित्ता आईपिओ जारी गर्ने

0
Shares

लुप नेटवर्कस लिमिटेडले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपिओ जारी गर्ने भएको छ ।

जसका लागि कम्पनीले एन आई सी एशिया क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

लुप नेटवर्कस लिमिटेडले सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित उक्त परिमाणको साधारण शेयर निष्कासन गर्ने भएको हो । एनआईसी एशिया क्यापिटल लिमिटेड र लुप नेटवर्कस लिमिटेड बीच दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० चैत्र २०७८, बिहिबार  १९ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।