साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से २.७७ अंकले बढेको छ ।
साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका १९ कम्पनी मध्ये १४ कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो । कारोबारमा आएका २ कम्पनीको सेयरमूल्य घटेको छ भने ३ कम्पनीको सेयरमूल्य स्थीर रहेको छ ।
यस अवधिमा १४ कम्पनी ६ हजार ३२३ कित्ता सेयर २४ लाख ७४ हजार ५२३ रुपैयाँमा खरीद बिक्री भएका छन् । नेप्से २.७७ अंकले बढेसँगै सूचक २ हजार ४२३ दशमलव ७४ बिन्दुमा पुगेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया