नेपाल सरकारले बैशाख ३० गते शुक्रबार सार्वजनिक विदा दिने भएको छ ।
शुक्रबार स्थानीय तहको निर्वाचन २०७९ को मतदान हुने भएकोले सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको बारे गृहमन्त्रालयले सूचना जारी गरेको हो ।
उक्त दिन देशभरका सरकारी कार्यालय र सार्वजनिक निकायहरुमा सार्वजनिक विदा दिने बारे नेपाल सरकार, मन्त्रिपरिषदको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया