ओरालो यात्रामा रहेको सेयर बजार लगातार आठौं कारबोर दिनसम्म घट्दा नेप्सेमा २१९ अंकको गिरावट आएको छ ।
गत जेठ १३ देखि निरन्तर ओरालो लागेको नेप्से जेठ २४ गतेसम्म आइपुग्दा २१९.३६ अंकले तल झरेको छ । मंगलबारको कारोबारमा ४५.५९ अंकले घटेको नेप्से सूचक २०२०.२३ अंकमा झरेको छ । यस दिन २३४ कम्पनीको एक अर्ब ३१ करोड बढीको सेयर किनबेच भयो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया