शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद सूचीकृत


शिखर इन्स्योरेन्सले केही समय अघि निष्काशन गरेको ३० प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत गराएको छ ।

चुक्ता पूँजीको ३० प्रतिशतले हुने ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

सूचीकरण पछि सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा शेयर जम्मा हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।