सेयर बजारबाट चमक हराउँदा प्रि ओपनिङ्गमा हुने कारोबारमा सुस्तता छाउन थालेको छ । साताको चौथो कारोबार दिन बुधबारको प्रि-ओपनिङ्गमा नेप्से सामान्य बढेको छ ।
यस अवधिमा ८० हजार ९३३ रुपैयाँको सेयर कारोबार भएको छ । नेप्से यस अवधिमा ०.७२ अंकले बढेको छ ।
साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा ५ कम्पनी कारोबारमा आएका छन् । जसमध्ये ३ कम्पनीको भाउ बढेको छ । दुई कम्पनीको भाउ घटेको छ ।
आज नेप्से ०.७२ अंकले बढेर नेप्से सूचक १ हजार ९२५ दशमलव ४६ बिन्दुमा झरेको छ । यस अवधिमा २२० कित्ता सेयर ८० हजार ९३३ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया