नेप्से प्रि-ओपनिङ्गमा ४ अंकले घट्यो

0
Shares

साताको पाँचौं कारोबार दिन बिहीबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से ४.१३ अंकले घटेको छ । यो सँगै सूचक १८८९.४० बिन्दुमा झरेको छ ।

यस अवधिमा कारोबारमा आएका ११ मध्ये ५ कम्पनीको मूल्य बढ्दा ६ कम्पनीको सेयरको भाउ घटेको नेप्सेले जनाएको छ ।

समीक्षा अवधिमा ११ कम्पनीको ४ हजार ८६८ कित्ता सेयर १२ लाख ४६९ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ असार २०७९, बिहिबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।