चीनले रूसी ग्यासको भुक्तानी डलरको सट्टा रुबल र युआनमा गर्ने

0
Shares

युक्रेनमाथि पश्चिमी प्रतिबन्धका कारण मस्कोले बेइजिङसँग घनिष्ठ सम्बन्ध बढाउँन खोजेकाले चीनले अमेरिकी डलरको सट्टा अब रुबल र युआनमा रूसी ग्यासको भुक्तानी गर्ने रसियाको ऊर्जा कम्पनी गाजप्रोमले मङ्गलबार बताएको छ।

‘रुबल र युआन मुद्राहरूमा चीनलाई रूसी ग्यास आपूर्तिको लागि भुक्तान गर्नको लागि तयारी गरिएको छ,’ कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ भाद्र २०७९, मंगलबार  १८ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।