फुलकोर्टको निर्णयः न्यायाधीशहरू महाभियोग सिफारिस समितिमा बयान दिन नजाने

0
Shares

सर्वोच्च अदालतका बहालवाला न्यायाधीशहरू महाभियोग सिफारिस समितिमा नजाने भएका छन् ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा कामु न्यायाधीश र न्यायाधीशहरूलाई समेत मुछेपछि महाभियोग सिफारिस समितिले बोलाउने निर्णय गरेको थियो ।

सर्वोच्चमा बुधबार बसेको फुलकोर्टको बैठकले महाभियोग समितिले बोलाए पनि बयानका लागि न्यायाधीशहरु नजाने निर्णय गरेका हुन्।

हेर्नुहोस् पत्रः

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: २९ भाद्र २०७९, बुधबार  १८ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।