अप्पर स्याङ्गे हाइड्रोपावरले डाक्यो साधारण सभा

0
Shares

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले असोज ३१ गते छैटौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले केन्द्रीय कार्यालय चन्डोल ४, काठमाडौंमा बिहान ११ बजे सभा आह्वान गरेको हो ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, नाफा नोक्सान हिसाब तथा र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नुका साथै अन्य प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: ९ आश्विन २०७९, आइतबार  ११ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।