आइफोन-१४ को माग घटेपछि एप्पलले उत्पादन कटौती गर्ने

0
Shares

हालै लन्च भएको आइफोन १४को माग घटेपछि एप्पलले आइफोन १४ उत्पादन कटौती गर्ने भएको छ ।

आइफोन १४ ले अपेक्षीत माग बढाउन असफल भएपछि एप्पलले उत्पादन कटौती गरेको अन्तराष्ट्रिय समाचार माध्यम ब्लुमबर्गले जनाएको छ ।

आइफोन १४ ले आइफोनहरुको माग बढाउने अनुमान गरी दोस्रो त्रैमासमा उत्पादन बढाउने निर्णय गरेको एप्पलले एसेम्बलिङ गर्ने सप्लायरहरुलाई अहिले ६० लाख आइफोनहरुको एसेम्बलिङ नगर्न आदेश दिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।