दशैं अघिको अन्तिम कारोबार दिन बिहीबार प्रि–ओपनिङ्ग सेसनमा नेप्से ऋणात्मक देखिएको छ ।
कारोबारमा आएका चारमध्ये दुई कम्पनीको सेयरमूल्य घटेपछि नेप्से ०.६२ अंकले घटेको हो । यस अवधिमा ४ कम्पनीको २८० कित्ता सेयर ८५ हजार ८४४ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया