स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

0
Shares

स्ट्यान्डर्ड चार्टर्ड बैंक (SCB) ले गत आर्थिक वर्ष २०७८।७९ को कमाइबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिका कात्तिक १४ गते बसेको बैठकले सेयरधनीहरुलाई कर सहित १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

बैंकले अघिल्लो आव २०७७/७८ को मुनाफाबाट भने १० प्रतिशत बोनस सेयरर र ३.०६ प्रतिशत नगद  लाभांश वितरण गरेको थियो ।

यस्तो छ बैंकको लाभांश इतिहासः-

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2079/2080 0.00 16.51 16.51
2 2077/2078 10.00 3.06 13.06
3 2076/2077 7.00 4.84 11.84
4 2075/2076 0.00 22.50 22.50
5 2074/2075 0.00 17.50 17.50
6 2073/2074 100.00 5.26 105.26
7 2072/2073 33.33 1.75 35.08
8 2071/2072 25.00 19.21 44.21
9 2070/2071 10.00 41.50 51.50
10 2069/2070 10.00 40.00 50.00
11 2068/2069 15.00 45.00 60.00
12 2067/2068 0.00 50.00 50.00

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।