सुनको भाउ प्रतितोला एकसय रुपैयाँले घट्यो, चाँदीको स्थिर

0
Shares

शुक्रबार नेपाली बजारमा सुनको मुूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १२१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ कार्तिक २०७९, शुक्रबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।