सामलिङ पावरले लाभांश वितरण नगर्ने

0
Shares

सामलिङ पावर लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको मंसिर २१ गते बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले आव २०७८/७९ बाट कुनै पनि बोनस सेयर तथा नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै कम्पनीले आगामी पुस २१ गते बिहीबार आव २०७८।७९ को वार्षिक साधारण सभा समेत आह्वान गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ मंसिर २०७९, शुक्रबार  १० : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।