सोमबार बैंक वित्तीय संस्था आंशिक रुपमा खुल्ने


जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिए पनि बैंकहरु भने सन्चालन हुने भएका छन् ।

नेपाल राष्ट्र बैंकले अत्यावश्यक कामका लागि आंशिक रुपमा बैंक खुला गर्न निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार आज १० बजेदेखि १स् ३० बजेसम्म बैंक खुल्ला हुने छन् ।

आज सार्वजनिक बिदाको दिन चेक क्लियरिङ, नगद कारोबार र आरटीजीएस जस्ता कारोबार हुने छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।