उन्नति सहकार्य लघुवित्तले लाभांश वितरण नगर्ने


उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।

फागुन २५ गते बसेको सञ्चालक समितिको १९५ औँ बैठकले २०७८\७९को लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

यस्तै लघुवित्तले संस्थाको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८\र०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्विकृत गरेकोले सो को अन्तिम स्विकृतीका लागि नेपाल बैंक राष्ट्र समक्ष पेश गर्ने निर्णय गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।