साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्षमा श्रेष्ठ

0
Shares

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ नियुक्त भएका छन् ।

कर्पोरेशनको चैत २६ गते बेलुका ५ बजे बसेको सञ्चालक समितिको १०४५ औं बैठकले सञ्चालक श्रेष्ठलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्षमा चयन गरेको कम्पनी सचिव उमेश कुमार ओझाले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।