बरिष्ठ उपाध्यक्षको १४ सय मतगणना हुँदा कस्को कति ?


नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को चुनावमा हाल वरिष्ठ उपाध्यक्षको मतगणना अन्तिम चरणमा पुगेको छ । बाँकी मतगणना गर्ने कार्य जारी छ ।

निर्वाचन समितिको पछिल्लो अपडेट अनुसार १४०० मतगणना हुँदा बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र सघंईले अग्रता लिएका छन् । बरिष्ठ उपाध्यक्षको प्रत्याशी संघईले सबैभन्दा धेरै ५२४ मत प्राप्त गरेका हुन् । यस्तै उनलाई पच्चछाउँदै अर्को प्रतिस्पस्र्धी अन्जन श्रेष्ठले ४८३ मत प्राप्त गरेका छन् । श्रेष्ठ संघइभन्दा ४१ मतले मात्र पछाडि छन् ।तेस्रो उम्मेदवार उमेशलाल श्रेष्ठले ३७८ मत पाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।