सीडिएससीको सेवा अवरुद्ध हुने


सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सेवा अवरुद्ध हुने भएको छ । कम्पनीले आज ५ बजेदेखि बढीमा एक दिनसम्म सम्पूर्ण सेवा स्थगित हुने जनाएको हो ।

प्राइमरी डाटा सेन्टरमा र्‍याक स्थानान्तरण, सर्भर माइग्रेसन लगायतका कार्यहरू गर्नुपर्ने भएकोले सेवा स्थगित गर्नुपरेको सिडिएससिद्वारा जारी सूचनामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।