जग्गाको कित्ताकाट फुकुवा, जग्गा भाडा र हदबन्दी सम्बन्धी कानुन संशोधन हुने

0
Shares

सरकारले केही समयदेख रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसद्‌मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

यसबाट घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास लिएको उनले बताए । भूउपयोग योजना तर्जुमा र कार्यान्वयनमा स्थानीय तहलाई सहयोग एवम् सहजीकरण गरी भूमिको वर्गीकरणलाई पारदर्शी र यथार्थपरक बनाइने महतले बताए । वैज्ञानिक आधारमा जमिनलाई खेतीयोग्य र अन्य प्रयोजनमा वर्गीकरण गरिने व्यवस्था मिलाइनेछ ।

उत्पादनमूलक उद्योग खोल्नका लागि जग्गाको हदबन्दीसम्बन्धी कानुन संशोधन गर्ने लगायतका उद्योग र लगाानी प्रवर्द्धनमा बजेटले गरेका २० व्यवस्था यस्ता छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।