प्राविधिक शिक्षाका लागि स्वीजरल्याण्डसँग ६५ करोड अनुदान लिन स्वीकृति


सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारसँग करिब ६५ करोड रुपैयाँ अनुदान लिन स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले करिब ६५ करोड रुपैयाँ अनुदा लिन स्वीकृति दिएको हो ।

बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।