आज कुन विदेशी मुद्राको विनिमय दर कति ?


आज अमेरिकी डलरको मूल्यसँगै युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ ।

हिजो १ अमेरिकी डलरको बिक्री दर १३३.६२ रुपैयाँ रहेकोमा आज १३३.६६ रुपैयाँ पुगेको छ। हिजो १ डलरको खरिद दर १३३.०६ थियो भने आज १३३.०२ कायम भएको छ ।

यस्तै, आज १ युरोको बिक्री दर १४५.९२ रुपैयाँ र खरिद दर १४५.२७ रुपैयाँ तय भएको छ। हिजो १ युरो १४५.७१ रुपैयाँमा बिक्री भएको थियो।

आज १ पाउण्डको खरिद दर १६७.१२ र बिक्री दर १६७.८८ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?