मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो


काठमाडौँ । नाम्सी खोलाको पुलमाथि खसेको लेदोसहितको पहिरो पन्छाउने काम सकिएसँगै मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार आइतबार मध्याह्न १२:१० बजेदेखि पोखरातर्फ जाने सवारीसाधनहरूलाई मात्र आवागमन खुला गरिएको हो ।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार  १३ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।