आज तरकारीको भाउः कुरीलो प्रतिकेजी ८००, काउली १० रुपैयाँ केजी


कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार सानो लोकल गोलभेडा १२ रुपैयाँ प्रतिकेजी र काउली स्थानीय १० रुपैयाँ प्रतिकेजी रहेको छ ।

समितिले दिएको न्यूनतम मूल्य अनुसार आज नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रुपैयाँ, कुरीलो प्रतिकेजी ८०० रुपैयाँ , सेतो लोकल मूला प्रतिकेजी १० रुपैयाँ, लौका ३० र स्कूस १५ रुपैयाँ प्रतिकेजी रहेको छ ।

यस्तो छ आजको मूल्य सूची:

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।