सीवाइसी नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने


सीवाइसी नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

लघुवित्तले गत आर्थिक वर्षको नाफा सञ्चित गर्ने भएको छ । सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने लघुवित्तले जनाएको छ ।

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ