चार लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट

0
Shares

साताको पहिलो कारोबार दिन नेप्से करिब १५ अंकले उकालो लागेसँगै लघुवित्त कम्पनीहरुको शेयरमा लगानीकर्ता झुम्मिएका छन्।

कारोबार खुलेको एक घण्टा अवधिमा चार लघुवित्त कम्पनीको शेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको हो। यसरी शेयर।मूल्य बढ्ने कम्पनीहरुमा घोडिघोडा, समता लघुवित्त, स्वाभिमान लघुवित्त र नयाँ नेपाल लघुवित्त रहेका छन्।