मंगलबार सुनको मूल्यमा वृद्धि


सुनको मूल्य ५०० रुपैयाँ बढेको छ । सोमबार स्थिर रहेको छापावाला सुनको मूल्य मंगलबार ५०० रुपैयाँ बढेको हो । मंगलबार छापावाला सुनको भाउ १ लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुन १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार प्रतितोला चाँदी १ हजार ४६० रुपैयाँ तोकिएको छ । सोमबार प्रतितोला चाँदी १ हजार ४५५ रुपैयाँ तोकिएको थियो ।

अन्तराष्ट्रिय बजारमा सोमबार प्रतिऔंस सुन २ हजार ७० दशमलव ०१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ९४ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।