गोर्खाज फाइनान्सले चैत मसान्तभित्र साधारण सभा गर्ने

0
Shares

गोर्खाज फाइनान्स लिमिटेडले आगामी चैत मसान्तसभित्र गत आर्थिक वर्ष २०७९–८० को वार्षिक साधारण सभा गर्ने भएको छ ।

कम्पनीले पुस मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न गर्न नसकेको जानकारी दिँदै आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने प्रतिवद्धता ब्यक्त गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७१–७२ मा चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर बाँडे यता कम्पनीले लगानीकर्तालाई लाभांश वितरण गरेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।