किसान लघुवित्तको निमित्त सीइओमा खड्का

0
Shares

किसान लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सजल खड्का नियुक्त भएका छन् । कम्पनीका सीइओ पर्वत कुमार कार्कीले राजीनामा दिएपछि खड्काले निमित्त सीइओमा खड्का नियुक्त भएका हुन् ।

कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेका खड्कालाई सोहि मितिदेखि नै लागू हुने गरि निमित्त सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्ति पाएपछि लघुवित्तको सीईओ पर्वत कुमार कार्कीले उक्त पदबाट राजीनामा दिएका हुन् ,
निमित्त सीईओ खड्काले माघ ४ गतेदेखि नै लागू हुने गरी निमित्त सीईआको जिम्मेवारी सम्हालेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।