आइतबार सुन-चाँदीको भाउ कति ?


आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ तोकिएको छ । शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको भाउ स्थिर रहेको हो । सुनको भाउ बिहीबार पनि सोही भाउमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ तोकिएको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १८ दशमलव ५७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ८ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १४ माघ २०८०, आइतबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।