सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य

0
Shares

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य नियुक्त भएकी छिन् ।

कम्पनीको बैशाख ३१ गते साँझ सम्पन्न सञ्चालक समितिको २३ औं बैठकले नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मालाई कम्पनी सचिव नियुक्त गरेको प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले जानकारी दिए ।

कम्पनीका कम्पनी सचिव देवेन्द्र कोइरालाले कम्पनीबाट लागू गरिएको स्वेच्छिक अवकास योजना (भिआरएस) मा सहभागी भई अवकाश लिएका थिए । सो पश्चात कम्पनी सचिव पद रिक्त रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।