सबा दुई घण्टामा कारोबार रकम अर्ब नाघ्यो, दुई लघुवित्तको शेयरमूल्यमा सर्किट

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा आईतबार सावा दुई घण्टामा एक अर्ब  ८८ लाख बढीको शेयर कारोबार भएको छ ।

बजार बाउन्स ब्याक भएर पुन १ हजार ३४३ बिन्दु नजिक पुगेपछि कारोबार रकम अर्ब नाघेको हो। यस अवधिमा १५.६७ अंक बढेर नेप्से १ हजार ३४१ अंक बढेर बिन्दुमा पुगेको छ ।

यसबीचमा १६७ क्रम्पनीका २३ लाख ८७ हजार ६४१ कित्ता शेयर खरीद बिक्री भएका छन्।

कारोबार रकमका आधारमा सूर्या लाईफर ग्रामीण विकास लघुवित्तको धेरै कारोबार हुँदा नयाँ नेपाल लघुवित्त र मिथिला लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । समता लघुवित्त र सिनर्जी पावरको शेयरमूल्य ४ प्रतिशतले घटेको छ।

प्रकाशित मिति: १९ माघ २०७६, आइतबार  १३ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।