हिमाल दोलखा हाईड्रोपावरको साधारण सभा जेठ २८ गते


हिमाल दोलखा हाईड्रोपावरले पन्ध्रौं र सोह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । हाईड्रोपावरले जेठ २८ गते के. एम बैक्वेट, सहयोगिनगर, कोटेश्वरमा बिहान साढे ९ बजे सभा बोलाएको हो ।

यसअघि हाईड्रोपावरले बैशाख २२ गते विहान ११ बजे सभा बोलाएको थियो । हाईड्रोपावरले बैशाख २२ गते गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको सभा जेठ २८ गते गर्ने भएको हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।