स्वावलम्बनका नायब महाप्रबन्धक चापागाईंको पदावधि थप

0
Shares

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब महाप्रबन्धक गोविन्द चापागाईंको पदावधि थप भएको छ ।

कम्पनीको असार ९ गते बसेको सञ्चालक समितिको ४३४ औं बैठकको निर्णय अनुसार संस्थाका नायब महाप्रबन्धक चापागाईंको पदावधि आगामी २०८१ असार २१ गते देखि लागू हुने गरी एक वर्ष थप गरिएको हो ।

साथै निजलाई दिईएको कम्पनी सचिवको जिम्मेवारीलाई समेत निरन्तरता दिईएको प्रमुख कार्यकारी अधिकृत नरेन्द्र सिंह बिष्टले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।